रुपन्देहीमा गोली चल्यो एक भारतिय नागरिक घाईते

नेपाल भारत सिमानाका पर्ने रुपन्देहीको शंकरपुर नाकामा आज गोली चलेको छ। भारतबाट हतियार लिएर नेपाल प्रवेश गरेका एक व्यक्तिलाई पक्राउ गर्ने क्रममा आक्रमण भएपछि प्रहरीले गोली चलाएको प्रहरीको दावी छ । हतियार कारोबारी आएको सुचनाको आधारमा प्रहरीको व्यारो टोली शंकरपुरमा पुगेको थियो । जहाँ हतियार ल्याएका भारतिय गुहार गुहार भन्दै चिच्काएपछि भारतीय टोली नै आएर … Continue reading रुपन्देहीमा गोली चल्यो एक भारतिय नागरिक घाईते